पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल अन्तर्गत पोखरा मंगलवार भएको दुआथलनमा नेपालले स्वर्ण र रजत पदक जित्न सफल भएको छ । त्यस्तै श्रीलंकाका आसेष परेभाले काश्य पदक जितेका छन्।
भारत र श्रीलंकाका खेलाडीलाई पछी पर्दै नेपालका हिमाल टमाटाले स्वर्ण र लक्ष्मन मल्लले रजत पदक हात परेका हुन् । उनीहरुले ५ किमी दौड, २० किमी साइकिलिङ र २.५ किमी दौड पुरा गरि नेपाललाई पदक दिलाएका हुन् ।

Related