• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली खेलाडी सावित्राको ह्याट्रिकले महिला फुटबलको फाइनलमा

"सावित्रा बनिन् सर्वाधिक गोलकर्ता "
  •     शुभेच्छा न्यूज  /१९ मंसिर २०७६, बिहीबार १६:५७ ,  प्रकाशीत
  • नेपाली फुटवल खेलाडी सावित्रा भण्डारी नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन् । १३ औं साग अन्तरगत पोखरा रंगशालामा जारी खेलमा माल्दिभ्सविरुद्ध गोल गरेर उनले सर्वाधिक गोल गर्ने खेलाडी बनिन् ।

    खेलको पहिलो हाफमै उनले दुई गोल गरेकी हुन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर समेत रहेकी उनले यसअघिकी कप्तान अनु लामाको गोलको कीर्तिमान तोडेकी हुन् । उनले नेपालका लागि गोल संख्या ३६ पुर्‍याएकी छिन् सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

    दक्षिण एसियाकी गोल मेसिन मानिने सावित्राको गोलमा नै नेपालले माल्दिभ्सविरुद्ध अग्रता बनाएको थियो ।नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने माल्दिभ्सलाई भारतले ५–० ले पराजित गरेको थियो।

    सावित्राले गरेका गोलहरु

    १. साफ च्याम्पियनसिप, इस्लामावाद २०१४ : १ गोल
    २. साग २०१६ : २ गोल
    ३. साफ च्याम्पियनसिप २०१६ : १२ गोल
    ४. ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल
    ५. हिरो गोल्डकप २०१९ : ४ गोल
    ६. साफ च्याम्पियनसिप २०१९ : ४ गोल
    ७. ओलम्पिक छनोट, दोस्राे चरण : २ गोल
    ८. नादेज्दा कप २०१९ : ७ गोल
    ९. मैत्रीपूर्ण खेल : २ गोल
    १०. साग २०१९ : १ गोल (जारी)

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.