• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा टुंगियो प्रेस संगठनको एकता

  •     शुभेच्छा न्यूज  /२० मंसिर २०७६, शुक्रबार १७:४७ ,  प्रकाशीत
  • प्रेस संगठन नेपाल कास्कीामा संयोजक, सहसंयोजक र सदस्यहरुको टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

    तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता भई बनेको प्रेस संगठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक सदस्यहरुको टुंगो लागएर प्रदेश कमिटीमा सिफारिस गरिएको हो । जिल्लाले पठाएको नामलाई प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान छ ।

    दुबै संगठनको बिहीबार भएको संयुक्त बैठकले एकता प्रक्रिया टुंग्याएको हो । प्रेस संगठन कास्कीको संयोजकमा साविक प्रेस चौतारी कास्कीका अध्यक्ष माधब बराल र सहसंयोजकमा प्रेस सेन्टर कास्कीका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठसहित बैठकले ४१ सदस्यीय कमिटी बनाएर प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

    संगठनको जिल्ला सदस्यहरुमा रामजी लम्साल, अर्जुन गिरी, मोतीसागर अधिकारी, राजाराम पौडेल, कृष्णराज आचार्य, दीपक पौडेल, गौरव त्रिपाठी, दुर्गाप्रसाद शर्मा, प्रभु अधिकारी, दीलप्रसाद गुरुङ, खिमाकुमारी गुरुङ, गंगा मरासिनी, सुरेश सुनार, विष्णु सापकोटा, गणेशकुमार श्रेष्ठ, जीवन सुवेदी, कमल सुवेदी, रञ्जन अधिकारी, कञ्चन थापा, जैनव खातुन, तारा चापागाईं, सुमन थापामगर छन् ।

    त्यसैगरी दीपक परियार, घनश्याम, पाण्डे, विश्व सुवेदी, रोशनी गुरुङ, कृष्ण दवाडी, भीम थापा, लक्ष्मी सुनार, उमा आले मगर, सुशीला क्षेत्री, पुष्प दाहाल, प्रकाश अधिकारी, गीता राना, हेमराज अधिकारी, शोभा बराल, नारायण साही ठकुरी, बिनु थापा, सिलास केसी रहेका छन् ।

    केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्ला कमिटी गठन गरिएको हो । जिल्ला कमिटीको नामावली प्रदेश कमिटीमा बिहीबार नै पठाइएको प्रेस संगठन कास्कीले बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.