कृष्ण अन्जान ज्ञवाली /२१ मंसिर २०७६, शनिबार १०:०६ , प्रकाशीत
लागु औषाध दुव्र्यसन नियन्त्रण र वाल अधिकार संरक्षणमा सवैभन्दा पहिले अभिभावकहरु नै सचेत हुनु पर्नेमा पोखरा लामाचौरमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
पोखरा वाल संरक्षण सञ्जाल तथा सामुदाय प्रहरी साझेदारी कार्यक्रम वगरको आयोजनामा भएको वाल अधिकार तथा लागु औषध सचेतना कार्यक्रमका वक्ता हरुले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रममा वाल अधिकार वारे सहजिकरण गरेका थ्रिएन्जल संस्थाका डाक्टर मदन खड्काले गण्डकी प्रदेशमा वालविवाह,छिटो विवाह,सडक वालवालिका ,वेचविखन ,वालश्रम ,संगै पहिचानको समस्या रहेको वताए । समस्या समाधानका लागि समुदाय राज्य र संघ सस्था हरुको प्रभावकारी भुमिका रहने उनको भनाइ थियो ।
वालवालिकाको ६० प्रतिशत सिकाइ ४ वर्षको उमेर सम्म हुने र ८ वर्षको उमोर सम्म ८० प्रतिशत सिकाइ वालवालिकाको भइसक्ने हुंदा परिवारको महत्व पुर्ण भुमिका हुने वताए ।
कार्यक्रममा सहजिकरण गर्दै लागु औषध नियन्त्रण व्युरो गण्डकीका प्रमुख प्रहरी निरिक्षक टेक वहादुर राउतले लागु औषध नियन्त्रणमा अभिभावक ,स्थानिय समुदाय र प्रहरीको समन्वय आवस्यक भएको वताए ।
उनले कास्की लागु औषध प्रयोग दुव्र्यसन र ओसार पसारमा देशकै तेश्रो जिल्लामा पर्ने वातउंदै प्रहरी स्थानिय समुदाय संग मिलेर यो जिल्ला लागु औषधा दुव्र्यसन मुक्त जिल्ला वनाउने प्रयासमा लागेकाले यो कार्यमा हातेमालो र सहयोगको अपिल गरे ।
पोखरा महानगरपालिका वडा नं १९ का वडाध्याक्ष शोभामोहन पौडेलले लागु औषध दुव्र्यसनको समस्या सवैको साझा समस्या भएकाले यसको न्युनिकरणमा स्थानिय निकाय गम्भिर भएर लागि परेको वताए ।
वडा नं १९ का वडा सदस्य कोपिला केसीको सभापतित्वमा भएको सचेतना कार्यक्रममा भगवति थापाले स्वागत ,सरला अधिकारीले कार्यक्रमको उदेस्य र प्रकाश भुजेलले सञ्चालन गरेका थिए ।
कार्यक्ममा स्थानिय आमा समुह ,क्लव ,तथा विध्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related