महानगरपालिका ९ पृथ्वीचोक स्थित कार्कीनेटा सिरुवारी बसकाउन्टर नजिकै बसले ठक्कर दिदा पैदल यात्री स्याङजाका राजु नेपालीको मृत्यु भएको हो स्याङजा आँधिखोला गाँउपालिका ५ घर भएका अन्दाजी ४५ बर्षिय राजु नेपालीलाइ ग१ख ८३२८ नम्बरको बसले ठक्कर दिदा घाइते भएका थिए।
बसको ठक्करबाट घाईते भएका नेपालीलाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
नेपालीले बिगत १० बर्ष देखि स्याङजा पोखरा ट्रयाक्सी चलाउदै आएका थिए ।बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पोखरामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

Related