• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिद्या बिजयीउत्सब मनाउन कर्मगाउँमा ; ‘भरत पोखरी बासी भन्छन् बिद्यालाई हाम्रो साथ जुनि जुनि लाई’

"‘नानी मन्त्री बन्नु हाम्रो सेवा गर्नु, नियती संग हामी हार्दा तिम्रो आगमनले हर्सित छौँ  "
  •    शुभेच्छा न्यूज  /२४ मंसिर २०७६, मंगलवार १०:३६ ,  प्रकाशीत
  • पोखरा । कास्की क्षेत्र नं २ बाट उपनिर्वाचनमा नेपाल कम्युनिष्टपार्टीका तर्फबाट बिजयी भएपछि सांसद बिद्या भट्टराईसहितको टोली यतिबेला बिजयउत्सव मनाउन जनताको घरआँगनमा पुगेका छन् ।

    गत माघमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी ताप्लेजुङमा भएका हेलीकप्टर दुर्घटनामा परी निधन भएपछि पार्टीले बिद्यालाई उमेदवार बनाएको थियो ।

    उनले उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उमेदवार बनेका खेमराज पौडेललाई किरिब नौं हजार मतको अन्तरले पराजित गरी बिजयी भएपछि आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन करिब २ हप्तादेखि मतदाताको घरआँगनमा पुगेकी छिन्।

    यसैक्रममा मंगलवार बिहान बिद्या स्वर्गिय पति रविन्द्र अधिकारीको जन्मगाउँ पोखरा महानगरपालिका ३३ भरतपोखरी पुग्दा स्थानीयहरु खुसीले गदगद भएका छन् ।

    निर्वाचित भएपछि पहिलोपटक बिजयउत्सब सहित धन्यवाद ज्ञापनका लागि कर्मगाउँ पुगेकी बिद्यालाई स्थानीयहरुले निर्वाचन जितेर देश र जनताको सेवामा समर्पित हुने अवसरपाएको भन्दै अंगलोमा बेरेर खुशीसाटासाट गरे ।

    ‘नानी मन्त्री बन्नु हाम्रो सेवा गर्नु, नियती संग हामी हार्दा तिम्रो आगमनले हर्सित छौँ ।अब कुनै नियत संग तिमी हार्नु नपरोस ।हाम्रो साथ सधै तिमिलाई रहने छ’ अंगालो हाल्दै स्थानीय बृद्ध गंगादेवी अधिकारीले भनीन् । ‘अघि बढ बिद्या हामी तिम्रो साथमा छौँ।’ भरत पोखरी बासी भन्छन् बिद्यालाई हाम्रो साथ जुनि जुनिलाई ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.