पोखरा । धौलागिरिका जनताको मागलाई सम्वोधन गर्दै सरकारले बाग्लुङको बलेबा विमानस्थल सञ्चालनमा ल्याएकोछ। करिव २५ बर्ष पहिलेदेखि बन्द रहेको बिमानस्थल सोमवार (आज) देखि सञ्चालनमा आएकोछ। सोमवार तारा एयरको बिमानले सफल परिक्षण उडान गरेको हो। नियमित उडान भने चैत्र ९ गते देखि हुने नागरिक उड््ययन कार्यलयले जनाएको छ।
बिमानस्थल सञ्चालनमा आएपछि धौलागिरि आन्तरिक तथा बिह्यि पर्यटक प्रबद्र्धनमा सघाउ पु¥याउने स्थानीयको अपेक्षा छ।

Related