प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःअस्पताल लगिएको छ । उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । अस्पतालबाट डिस्चार्ज भएको छैटौं दिनमा उनलाई पुनः मनमोहन लगिएको हो ।
उनको १० दिन लामो उपचारपछि सरकारी निवास बालुवाटार फकिएको आज ६ दिन मात्र भयो । केहीबेरअघि प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए ।
भिडियो सन्देशमार्फत सागले यस क्षेत्रका राष्ट्रबीच आझै बढाएको भन्दै उनले खेलाडी र आयोजकलाई बधाइ दिएका थिए । उनको स्वास्थ्यमा समेत केही समस्या देखिएपछि उनलाई मनमोहन लगिएको हो ।
नियमति डायलासिसका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

Related