• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उँधौली र योमरी पुन्हीः पात्रोमा बिदा, गृह भन्छ होइन

  •    शुभेच्छा न्यूज  /२५ मंसिर २०७६, बुधबार १८:१२ ,  प्रकाशीत
  • भोलि (बिहीबार) एकैदिन किराँत समुदायको उँधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्व छ ।सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गर्दा यी पर्वमा पनि बिदा दिने भनेको थियो ।

    सरकारको यो भनाइपछि पात्रो बनाउनेहरूले भोलि अर्थात २६ मंसिरको पात्रोमा बिदा जनाउन रातो संकेत गरे । पात्रोको पुछारमा सार्वजनिक बिदा भनेर लेखे ।

    तर पर्वको अघिल्लो दिन भने गृह मन्त्रालयले सार्वजनिक बिदा नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।गृह मन्त्रालयले पात्रोमा उल्लेख भएको बिदाबारे भ्रममा नपर्न भन्दै सूचना विभागबाट जारी भएको पात्रोमा उल्लेख भएका बिदालाई मात्र आधिकारिक मान्न भनेको छ ।

    अधिकांश शैक्षिक संस्थाले पात्रोलाई आधार मान्दै भोलि सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन् ।

    गृह मन्त्रालयले २०७५ चैतमा जारी गरेको वर्षभरीका विदासम्बन्धी सूचनामा भने भोलि किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.