• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकालेनियम मिच्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने

"मापदण्ड विपरीत नक्सा पास गराउन प्रोत्साहन गर्ने कन्सल्टेन्सी र निर्माण व्यवसायीलाई कारबाही "
  •    शुभेच्छा न्यूज  /१ पुष २०७६, मंगलवार १७:४३ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ ।

    महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन प्रोत्साहन गर्ने कन्सल्टेन्सी र निर्माण व्यवसायीलाई कारबाही गरेको हो । गत आर्थिक वर्षमा समयमा काम नसक्ने २५ निर्माण कम्पनीलाई कारबाही गरी जरिवाना समेत गरेको थियो भने सिटी कन्सल्टेन्सीलाई एक वर्षसम्म कालो सूचीमा राखी फुकुवा गरेको महानगरपालिकाले जनाएको छ ।

    पोखरा महानगरपालिकाको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुमगन कार्यालय ताहचल काठमाडौंले पोखरा—१७ मा कार्यालय रहेको होराइजन बिल्डर्सलाई कालो सूचीमा राखेको छ ।

    उक्त कम्पनीले २०७६ मंसिर १० गतेदेखि एक वर्ष सम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रमा उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.