• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदै

  •    शुभेच्छा न्यूज  /२ पुष २०७६, बुधबार ०८:४७ ,  प्रकाशीत
  • पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज २ खेल हुँदैछन्।पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग खेल्ने छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा जित्नै पर्ने दवावमा हुनेछ। यसअघिका आफ्ना २ खेल गुमाएको काठमाडौंलाई आफ्नो पहिलो जित आवश्यक रहने छ।

    काठमाडौं आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनसँग पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपरओभरमा पुगेर पराजित भएको थियो।

    धनगढी ब्लुज भने आफ्नो दोस्रो जितको खोजिमा रहने छ। पहिलो खेलमा विराटनगरलाई पराजित गर्दै धनगढीले सुखद सुरुवात गरेको थियो।पोखरा र काठमाडौंबीच खेल बिहान ९ बजे शुरु हुनेछ।

    त्यस्तै आजै हुने दोस्रो खेलमा पोखरा पल्टन र बिराटनगर टाइटन्स भिड्नेछन्। यसअघि आफ्नो पहिलो खेलमा पराजित भएको बिराटनगर आज पहिलो खेल जित्ने लक्षका साथ उत्रने छ। अर्को तर्फ १ जित र १ हार ब्यहोरेको पोखरा आज दोस्रो जित निकाल्दै अगाडिको यात्रा सुनिश्चित बनाउन चाहन्छन।

    पोखरा र बिराटनगरबीच दिउँसो पौने १ बजे खेल हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.