• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुलुक प्राकृतिक रुपले धनी देश हो मन्त्री: राय यादव

  •    शुभेच्छा न्यूज  /५ पुष २०७६, शनिबार १२:१८ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयमा दुई दिने प्रशिक्षण तथा अधिबेशन कार्यक्रममा बोल्दै मन्त्री यादवले भने हाम्रो मुलुक प्राकृतिक रुपले धनी मुलुक भएको बताएका छन्।
    उनले ´हाम्रो मुलुकमा धेरै प्रकारका जडिबुटी भएकोले जडिबुटी संरक्षण गर्न प्रदेश सरकार पछि नपर्ने बताए । प्रदेश नम्बर- २ का कृषि मन्त्रालय सङ्ग सहकार्य गरेर किसानहरुका लागी जडिबुटी खेतीमा जोड दिन विभिन्न खालका कार्यक्रमहरुको प्याकेज मन्त्रालयले ल्याउने उनले दाबी गरे ।

    अर्को प्रसङ्गमा उनले भने `माटोको क्षमता बढाउनका लागि रासायनिक मलको प्रयोग निशेध गर्नु पर्ने र आर्गानिक मलमा जोड दिन किसानहरुलाई आग्रह गरे । माटो जिबनको आधार हो , वायु प्राण भएकाले माटो र बायुलाई संरक्षण गर्नका लागी एक जनाले कम्तीमा ५ वटा रुख रोप्न उनले सबैमा आग्रह गरे ।

    स्वस्थ्य जिवनयापनका लागि खानपिनमा सुधार गरेमा मानव सयौं बर्ष बाच्न सकिने प्रदेश नम्बर – २ का उधोग पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश राय यादवले बताउनु भएको छ । सिरहाका सबै स्थानीय तहसंग समन्वय गरेर प्रत्येक घरको भान्सालाई प्राकृतिक औषधालय बनाउनका लागि मापदण्ड अनुसार १७ वटौ स्थानीय तहको टोल टोलमा अभियान संचालन गर्ने आयोजकले जनाएको छ ।

    झापा जिल्लाको दमक नगरपालिकाबाट सो अभियानको सुरुवात भएको थियोे ।प्रकृति संग मेलखाने कुरा खाएमा शारीरिक र मानसिक दुबै रुपमा मानिस स्वास्थ रहने भएकाले जडिबुटी र फलफूल खेतिमा जोड दिन किसानहरुलाई उनले आग्रह गरे ।

    वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल जिल्ला संगठन विस्तार कर्यसमिती सिरहाको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरि , प्रदेश अध्यक्ष ईन्द्र पाठक , गोलबजार नगरपालिका मेयर देबनाथ साह, धनगाडिमाई नगरपालिकाका मेयर हरिनारायण चैधरी, सरोकारवाला निकायका प्रतिनिधि लगायत पत्रकारहरुको सभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.