• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तोरी बारीमा ‘साल’ सहितको मृत शिशु फेला

  •    शुभेच्छा न्यूज  /५ पुष २०७६, शनिबार १८:१४ ,  प्रकाशीत
  • कास्कीको माछापुच्छ्रे गाउँपालिका ६मा साल सहितको मृत शिशु फेला परेको छ । माछापुछ्रे गाउँपालिका ६ तल्लो अस्ताममा सालनाल सहितको मृत शिशुको शव फेला परेको हो ।

    तल्लो अस्ताम स्थित कर्ण बहादुर परियारको तोरी बारीमा माटोले छोपिएको अवस्थामा शिशु फेला परेको हो ।तोरी बारीमा नवजात शिशु (छोरी) को सालनाल सहित माटोले छोपिएको अवस्थामा नबजात शिशु शव फेला पारेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    अबैध सम्बन्धबाट शिशु जन्माएर हत्या गरिएको हुनसक्ने अनुमान स्थानियको छ । शवलाई पोष्टमार्टमाका लागि पश्मिाञ्चल क्षेत्रिय अस्पताल पु¥र्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्र केसीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.