• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चर्चित गितकार सुक गुरुङको पोखरामा निधन

  •    शुभेच्छा न्यूज  /६ पुष २०७६, आईतवार २१:१७ ,  प्रकाशीत
  • सर्जक गितकार संगितकार सुक बहादुर गुरुङको आफ्नै निवास पोखरामा निधन भएको छ। लामाे समय देखि दुवै मिर्गौलाबाट पिडीत रहएका गुरुङ डाईलाइसिस गराई रखेका थिए।

    गुरुङ छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरेले,दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसू, आँखैमा झल्झली,हितैको दौतरी, दाेबाटाेमा अाँखाहरू नजुधेका हैन, भाइटीकामा भेट्न आउँला विदाइ छ आजलाई लगायत दर्जन चर्चित गितका सर्जक गितकार संगितकार हुन।

    उच्चरक्तचाप र मधुमेहका कारण २०७१ साल पुस १९ गतेदेखि दृष्टि गुमाउन पुगेका ५६ वर्षिय गुरुङ दुवै मिर्गौला पीडित भई उपचाररत थिए।पुख्र्यौली लमजुङ, जन्म चितवनको दिव्यनगर, बाल्यकाल तथा शिक्षाआर्जन पोखरा र कर्म थले काठमाडौं बनाउनु भएका गीतकार संगीतका सुकबहादुर गुरुङको एक श्रीमती जुना गुरुङ, जेठा छोरा र कान्छा छोरा बिदेशमा कार्यरत छन् । हाल लेखनाथ डाडाकोनाकमा बस्दै आइरहेका थिए।

    विंस २०७३ सालमा उहाँकाे उपचारार्थ पाेखरामा ‘सुक गुरूङ उपचार सहयाेग समिति ‘गठन गरि साेहि समितिबाट उपचार भईरहेकाे थियाे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.