• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नगरपालिकालाई समृद्ध बनाउन बैंकहरुको सहयोगको खाचो छ मेयर : साह

"सिरहाको दुई ठाउँमा एकै साथ सिद्धार्थ बैंकको समुदघाट्न  "
  •    महेश सिंह  /८ पुष २०७६, मंगलवार ०८:५४ ,  प्रकाशीत
  • सिरहाको दुई स्थानमा आज सिद्धार्थ बैंकको समउदघाटन कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिकाका मेयर मुन्नी साह सुडिको प्रमुख आतिथ्य र प्रदेश सभाका लागी सिरहा क्षेत्र नम्बर १ को , ख, बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको बिशिस्ट आतिथ्यमा समुदघाट्न भएको हो ।

    किसान केन्द्रित बैंक बनाउन गोलबजार नगरपालिकाका नगर प्रमुख देबनाथ साहले आग्रह गरेका छन । सिरहाको गोलवजारमा आज सिद्धार्थ बैंकको समुदघाटन गर्दै नगर प्रमुख साहले भने स्थायी कर्मचारी , ठुल – ठुला ब्यपारीमुखी मात्र अधिकान्स बैंकहरु रहेकोले सानो भन्दा सानो किसानमुखी बैंक बनाउन उनले आग्रह गरे ।

    किसानहरुको जिबनस्तर उकास्नको लागि किसानहरुलाई कम ब्याजमा ऋण प्रवाह गर्न आग्रह गर्दै उनले भने किसानहरुलाई ऋण दिएर व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न बैंक प्रेरित गरेमा नगरपालिकाबाट गर्ने सहयोगमा आफू पछि नपर्ने उनले प्रतिबद्धता गरेका छन ।

    गोलबजारमा सिद्धार्थ बैंकको शाखा खुलेकोमा आफू खुशी छु भन्दै मेयर साहले भने नगर क्षेत्रभित्र रहेको सम्पुर्ण बैंकलाई नगरपालिकामा एक दिनको छलफलमा बोलाई किसान केन्द्रित प्याकेज ल्याउन गोलबजारमा रहेका सबै बैंकहरु आग्रह गर्ने आफ्नो योजना रहेको बताए ।

    बित्तीय बजारमा आफ्नो छुट्टै पहिचान बोकेको सिद्धार्थ बैंक लिमिटेडको प्रदेश नम्बर २ का प्रदेश प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । यस बैंकमा सबै बैंकको चेक डिपोजिट गर्न सकिने भएकाले आम समुदायलाई खाता खोल्न प्रमुख तिमिल्सिनाले आग्रह गरे ।

    सिद्धार्थ बैंकले १७ औं बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको छ । नेपाल रास्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त बैंक रहेकोेले बैंकले समय अनुकूलको प्याकेज ल्याउने गरेको छ ।

    लहान साखाको प्रमुख राम प्रमोद यादवको अध्यक्षता र कार्यक्रमको संचालीका ललिता दासले गर्नु भएको थियो । प्रमुख अतिथि साहले भने लहान नगरलाई स्मिध बनाउनमा बैंकहरुको पनि साथ र सहयोग चाहिन्छ बताउनु भयो ।

    बैंकका ग्राहकहरुले छिटो र छरितोका गर्यो भने अबस्य नै प्रगतिको दिसातिर उनमुख हुन्छ बताउनु भयो । कार्यक्रममा दुई सय जनाको सहभागीता रहेको आयोजक बैंकका राम प्रकाश् सिंहले बताए ।

    उता गोलबजार शाखा प्रमुख शिवकुमार यादवको अध्यक्षतामा संचालित कार्यक्रममा गोलबजारका वडा अध्यक्षहरु , गोलबजार ब्यापार संघ, उधोग वाणिज्य संघका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.