• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल

  •      /७ चैत्र २०७४, बुधबार ०५:२६ ,  प्रकाशीत
  • काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आज छलफल हुँदैछ। मुख्यमन्त्रीहरुले कर्मचारी व्यवस्थापन र कानुन अभावका कारण प्रदेश सरकार व्यवस्थापनमा कठिनाइ भएको बताएपछि प्रधानमन्त्री ओलीले छलफलका लागि मुख्यमन्त्रीलाई बोलाएका हुन्।

    बिहान ११ बजे छलफलको समय तय भएको छ। छलफलमा प्रदेश सरकार सञ्चालनमा एकरुपता ल्याउने, आर्थिक तथा कानुनी संरचनाको निर्धारण गर्ने लगायतका विषय समेटिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। छलफलमा मुख्यमन्त्रीसँगै प्रदेश सरकारका सचिव र मुख्य न्यायाधिवक्ताहरुलाई पनि बोलाइएको छ।संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय महत्वका विषयमा नेपाल सरकारले समन्वय गरी प्रदेश मन्त्रिपरिषदलाई निर्देशन दिन सक्ने व्यवस्था छ।

    पहिलोपोस्ट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.