पाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।
पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ । बढेकाे मूल्य बुधबार राती १२ बजे पछि लागु हुनेछ ।

Related