• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जीप नदीमा खस्दा ४ जनाको मृत्यु

  •    शुभेच्छा न्यूज  /१७ पुष २०७६, बिहीबार १७:५९ ,  प्रकाशीत
  • बाजुराको हिमाली गाउँपालिका-७ बाधु कालापडस्थित सडकमा से.१ ज १०६४ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपका चालकसहित ४ जनाको मृत्यु भएको छ।

    जीपका चालक जगन्नाथ गाउँपालिका-५ गोत्री बस्ने रमेश शाही रहेको प्रहरीले जनाएको छ। चारैजनाको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनामा परी घाइते भएका जिपमा सवार ४ जनालाई उपचारका लागि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी लगिएको छ भने वेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ।

    यस्तै, अछामको विनायक नगरपालिका–४ पलतास्थित सडकमा भे.१ त ८२९४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक दैलेख आठबिस नगरपालिका–३ बस्ने ३२ वर्षीय दिनेश विकको घटनास्थलमै मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.