• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्नपूर्ण समाज काठमाडौंको अध्यक्षमा डा गोलमान गुरुङ

  •    शुभेच्छा न्यूज  /१९ पुष २०७६, शनिबार २०:२४ ,  प्रकाशीत
  • अन्नपूर्ण समाज काठमाडौंको दोश्रो अधिबेशनले आगामी दुईबर्षे कार्यकालको लागि अध्यक्षमा डा गोलमान गुरुङ चयन भएका छन् । शनिवार सम्पन्न अबिधेशनले अध्यक्ष लगाएत कार्यसमितिको सम्पूर्ण पदमा निर्विरोध निर्वाचित गरेकोे निर्वाचन समितिका संयोजक महेन्द्र भट्टचनले जानकारी दिनुभयो ।

    समितिको उपाध्यक्षमा झलकराम अधिकारी, महासचिवमा बिष्णुप्रसाद अधिकारी, सचिवमा रामहरि सुवेदी र कोषाध्यक्षमा ऋषीराम भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रेणुका गुरुङ, विमल गुरुङ, राजबहादुर गुरुङ, चित्रबहादुर गुरुङ, विमला देवकोटा, नवराज पौडेल, गिता राना भट्टचन र सुर्यबहादुर बिक रहनु भएको संयोजक्र भट्टचनले जानकारी दिनु भयो ।

    निर्वाचन समिति संयोजकमा महेन्द्र भट्टचन र सदस्यहरुमा डा सूर्य देवकोटा र चुडामणी अधिकारी रहनु भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.