• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्वीनारायण क्याम्पसका दुई सय १४ प्राध्यापकहरुले सामुहिक राजिनामा दिदै

"क्याम्पस प्रशासनले सामान्यमजदुरको भन्दापनितल्लो स्तरको व्यवहार गरेको आरोप "
  •    शुभेच्छा न्यूज  /२३ पुष २०७६, बुधबार १८:५६ ,  प्रकाशीत
  • आशिकप्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्यमजदुरको भन्दापनितल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामादिने भएका छन् ।

    क्याम्पसमाअध्यापनरत दुुई सय १४ जनाआशिकशिक्षकरुले वुधवार क्याम्पस परिषरमा भेलाआयोजनागर्दै प्रशासनले विगत १४ वर्ष देखि नियमित पठनपाठन गराईरहेका प्राध्यापकहरुको सामान्यमजदुरको भन्दापनितल्लो स्तरको ज्यालादारीको रुपमाकाम गराएको भन्दै सामुहिक राजिनामादिने जानकारी गराएकाहुन् ।

    आशिंकप्राध्यापक सघ पृथ्वी नारायण क्याम्पसकाअध्यक्ष सुनिलगौतमले विश्वविद्यालयले विगत १४ वर्ष देखि स्नातकोत्तर प्राप्त शैक्षिकजनशंक्तिलाई सामान्यमजदुरको तुलनामापनिव्यवहार नगरेको भन्दै आक्रोश पोखे ।

    अध्यक्षगौतमले भने–“अवको आन्दोलन हामीलाई विश्वविद्यालयले न्यूनतमभन्दापनिन्यूतम स्तरमा गरेको व्यवहार र अन्तराष्ट्रिय श्रम नियमको पनिखिल्ली उडाएको हुदासिधै क्याम्पस प्रशासनसँगहो ।” अवदेखीक्याम्पसमाआफुहरु कसैले पनिकक्षालिननसक्ने भन्दै प्रशासनलाई विश्वव्यापीश्रम नियमतथा देशकै अन्यक्याम्पस र र्पथ्वी नारायण क्याम्पसको अधिल्लानजिरहरुलाई हेर्न पनिउनले अनुरोध गरेका छन् ।

    संघका सचिवखिमानन्दपौडेलले क्याम्पस प्रशासन र विश्वविद्यालयले आफुहरुलाई दैनिकज्यालादारी मजदुरको व्यवहार गर्दा समस्या परेको धारणा राखे । उनकाअनुसार क्याम्पसको ६० प्रतिसतकक्षाभार आशिकप्राध्यापकले लिने र प्रशासनउत्कृष्ठ क्याम्पसको रुपमा सम्मानथाप्ने गरेको छ । उनले भने–“या त हामीलाई असक्षमभनेर फाल्नु प¥यो होईन भने लामो समय घर न घाटको बनाएर राख्नपाईदैन ।”

    आशिकप्राध्यापकहरुले विगत १२ वर्ष देखि नियमित रुपमा सांकेतिकआन्दोलन गरेपनिप्रशासनले नटेरेको पनिउनको भनाई छ । अन्तिमआन्दोलन भन्दै प्राध्यापकहरुले गएको मंसिर २८ गते देखि चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.