• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीबाट एसइई परिक्षामा १ सय ६ अनुपस्थित

  •      /८ चैत्र २०७४, बिहीबार ०८:५९ ,  प्रकाशीत
  • पोखरा- बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा (एसइई) परीक्षामा कास्कीमा १०६ जना विद्यार्थी अनुपस्थित भएका छन्। कुल विद्यार्थी १० हजार ६ सय ५८ जना मध्ये १०६ जना पहिलो दिनको अनिवार्य अंग्रेजीको परीक्षामा सहभागी नभएको कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले जानकारी दिए। ३१ वटा परीक्षा केन्द्र र १ बाल सुधार केन्द्रमामा सञ्चालन भएको परीक्षामा छात्र ५ हजार तीन सय २८ छात्र र ५ हजार ५५ छात्रा सहभागी भए।

    परीक्षामा ५८ जना छात्र र ५८ जना छात्रा अनुपस्थित रहे। एसइई २०७४ मा कास्कीमा ११ जना दृष्टिविहिन, सुस्त श्रवण भएका ६ जना परीक्षामा सहभागी भए। त्यसैगरी प्राविधिकतर्फ ११५, संस्कृततर्फ ८ र गुरुकुल वेद विद्याश्रमका १६ जना परीक्षामा सहभागी भएको र पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा अधिकारी पौडेलले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.