• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आस्था राउत प्रकरणमा प्रहरीले छानविन गर्ने

  •    शुभेच्छा न्यूज  /२ माघ २०७६, बिहीबार १७:१६ ,  प्रकाशीत
  • गायिका आस्था राउतमाथि भएको घटनाको प्रहरीले अनुसन्धान गर्ने भएको छ । बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर जाने क्रममा प्रहरीले त्रिभुवन विमानस्थलमा चेक गर्ने क्रममा दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

    उक्त भिडियो अहिले भाइरल भएको छ । भिडियोमा आस्थाले भेसकिछिन्,‘सस्कार नभएको डन्ठे, बन्दुके, पुलिस कि फुलिस ।’
    तस्तै उनले प्रहरी संगठन जरैदेखि कुहिएको समेत भनेकिछिन् ।

    आवेगमा बोलेको भन्दै माफी

    भिडियो भाइरल भएपछि चौतर्फी आलोचना भएपछि भने राउतले बुधबार माफी मागेकी छन् ।
    माफी माग्दै उक्त भिडियो पनि डिलिट गरेकी छन् । उनले फेसबुकमा भनेकी छन्,‘आवेगमा आएको बेला त्यस्तो भयो । त्यसका लागि म आफी चाहन्छु ।’

    रावत माथि छुटै छानविन हुन्छः प्रहरी

    प्रहरीले आस्था रावलमाथि समेत छुट्टै छानविन हुने जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) निरण बज्राचार्यका अनुसार प्रहरीले रावतमाथि होइन रावतले महिला प्रहरी माथि दुर्व्यवहार गरेकी छिन् ।

    विमानस्थलको सिसी टीभी फुटेजमा रावत र महिला प्रहरीको चेक गर्दाको सम्बाद सबै सुरक्षित रहेको उनको भनाइ छ । सिसी टीभी भुटेजको रेकर्डमा रहेको कुरा सुनाउँदै बज्राचार्यले भने, ‘गायिका आस्था रावतले मोटो ज्योकेट लगाएकाे देखिन्छ, हातमा डायरी पनि छ ।

    महिला प्रहरीले ज्योकेट मोटो भएका कारण एस्सरे मेसिनमा चेक गर्नुपर्ने बताउँछन् । रावत आफ्नो भद्रपुरको फ्याइट ढिलो भएका कारण चेक नगरी जान खोजेको देखिन्छ । त्यो पहिला प्रहरीले नमानेपछि उनले ज्याकेट खोलेर एक्सरे मिसिनमा फालेका छन् ।’

    त्यहीँ आगेगमा रावतले म को हुँ ? भन्दै महिला प्रहरीलाई सोधेको र महिला प्रहरीले नचिन्ने उत्तर दिएपछि उनको जागिर नै खाईदिने भन्दै धम्की समेत दिएको छन् ।

    आस्थालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने वा सम्झाउने भन्ने विषयमा छलफल भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेल बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.