• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कालिका समाजको अध्यक्षमा पौडेल

  •    सुभेक्षा न्युज  /३ माघ २०७६, शुक्रबार २०:३२ ,  प्रकाशीत
  • कालिका समाज कास्कीको शुक्रबार प्रथम अधिवेशन भएको छ । अधिवेशनले नरेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    समाजको उपाध्यक्ष राजेश घिमिरे, सचिवमा शुक्रराज अधिकारी, कोषाध्यक्षमा सूर्य जिसी सर्वसम्मत चयन भएका छन् । समाजको सदस्यमा वृहस्पति भण्डारी, गुरुप्रसाद त्रिपाठी, देवी केसी, रामकृष्ण अधिकारी, दिनेशबाबु खड्का, माधव बराल र प्रकाश पौडेल छन् ।

    यसअघि अधिवेशनको उद्घाटन गर्दै संघीय सांसद तथा पूर्व मन्त्री खगराज अधिकारीले संस्थाले समाजिक गतिवधिको साथै समृद्धिलाई प्राथमिकता दिनुनर्पे बताए ।

    देशले समृद्धिको यात्रा थालिसकेकोले अब कत्ति पनि ढिला नगरी सामाजिक गतिवधिसँगै समाजले उत्पादनमा जोड दिनुपर्ने बताए । एकताले ऊजा दिने भन्दै अधिकारीले संस्थामा आवद्ध सदस्यहरुलाई सहयोग गर्न स्वास्थ्य उपाचार कोष र समाजको आफ्नै भवन निर्माण समेत ध्यान दिन सुझाव दिएका थिए ।

    संस्थाका अध्यक्ष नरेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङ, संस्थाका सल्लाहकार होममणि भण्डारीले कालिकामा जन्मेर विभिन्न ठाउँमा बसोबास गर्दै आएकाहरुबीच समाजले भाइचारा वृद्धिमा सहयोग पुगेको बताए ।

    सचिव शुक्रराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य देवी केसीले गरेकी थिइन् भने अधिवेशनले अध्यक्ष नरेश पौडेल र कोषाध्यक्ष सूर्य जिसीको छुट्टाछुट्टै प्रतिवेदन पारित गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.