पोखराबाट अन्नपूर्ण बेसक्याम्प तर्फ गएका ५ जना सम्पर्क बिहिन
शुभेच्छा न्यूज /३ माघ २०७६, शुक्रबार २०:३८ , प्रकाशीत
अन्नपूर्ण बेस क्याम्प मा हिडेका ४ जना कोरियन र १ जना नेपाली सम्पर्क बिहिन भएका छन् । देउराली भन्दा मुनि हिङ्कु भन्ने ठाउँबाट उनिहरु सम्पर्क बिहिन भएको जनाएको छ ।
बिहिवार र सुक्रवार परेको हिमपातका कारण उनिहरु सम्बन्धित ठाउँमा नपुगेपछि खोजि कार्यका लागि ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले ६ जना गाईडहरुलाई त्यस तर्फ पठाएको छ ।
सम्पर्क बिहिन हुनेमा टान पोखराका सदस्य सुरज परियार सहित केहि पोटरहरु समेत रहेको अपुष्ट खवर आएको छ ।
हिङ्कु पुग्न घान्द्रुकबाट ३/४ घण्टा लाग्छ । प्रतिकुल मौसमका कारण शुक्रबार हेलिकप्टर त्यहा जान नसके पछि शनिबार मौसम खुल्ने बितिकै पठाउने टान पोखराले जनाएको छ ।

Related