शुभेच्छा न्यूज /५ माघ २०७६, आईतवार २०:३७ , प्रकाशीत
पत्रकार शालिकराम पुडासैनी ‘आत्महत्या प्रकरण’मा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जना निर्दोष ठहरिएका छन् । आइतबार जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।
न्यायाधीश रावलले तीन जनालाई सफाइ दिएको पुष्टि गरे । दुरुत्साहनको मुद्दामा पक्राउ परेका लामिछानेसहित पत्रकार कँडेल र कार्कीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ ९ गते आदेश दिएको थियो ।

Related