• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल देशकै गौरवको आयोजना ; सभापति कोइराला

"विमानस्थलको कारण कोही पनि घरबार विहिन हुनहुन्न  "
  •    शुभेच्छा न्यूज  /५ माघ २०७६, आईतवार २०:५० ,  प्रकाशीत
  • पोखरामा निर्माणधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको कारण कोही पनि घरबार र जग्गा सिंचाई विहिन हुन नहुने सांसद दीपक कोइरालाले बताएका छन् ।

    गण्डकी प्रदेश सभाको पाँचौ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै कोइरालाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल देशकै गौरवको आयोजना भएको तर यस आयोजनाबाट स्थानीयहरु विस्थापित हुने अबस्थालाई पनि सरकारले विशेष ख्याल गर्नुपर्ने बताए ।

    विमानस्थलकै कारण त्यस क्षेत्रमा ६ हजार रोपनी खेती योग्य जग्गामा सिंचाई अनिश्चित भएकोले सभामुख मार्फत प्रदेश सरकारको ध्यान आर्कषर्ण गराए ।

    कोइरालाले विमानस्थलको लागि जग्गा आबश्यक भए अधिकरण गर्नु तर मुआब्जा दिदा अन्य ठाउँमा जग्गा सहित घर बनाउन पुग्ने मुआब्जा दिनुपर्ने बताउनु भयो । त्यहाँ दिएको मुआब्जाले कमसे कम छिमेकमै किन्न पुग्ने मुआब्जा आबश्यक हुने उनको भनाई थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.