पोखरामा फिर्केपुलको कन्तविजोक नयाँ बनाउन भत्काइएको पुल बेवारिषे (भिडियो रिपोर्ट सहित) हेर्न नबिर्सनुहोला
तपाईको प्रतिक्रिया





२ महिनादेखि दैनिक हजारौं सवारीसाधन आवतजावतलाई अवरुद्ध बनाइएको छ । योसम्मकी मानिसहरू आवतजावत गर्न समेत समस्या हुने बनाइएको छ ।
यसको एकमात्र कारण हो फिर्के पुल । स्मार्टसिटी बनाउने भन्दै गत मंसिर २१ गते भैरहेको फिर्केपुल भत्काइयो । ३ दिनसम्म डोजर चलाएर ठूलो र डरलाग्दो खाल्डो पारियो । त्यसपछि न पुल निर्माण गर्ने ठेकेदार आए, न सम्बन्धित सरोकारवाला ।
https://www.youtube.com/watch?v=dLj4zo2UCjg&t=25s&fbclid=IwAR3s960z6yilE5MZweshFwNItjZBnP6B63qRM4uBrnSEB_HpmyVd5xatBl0
Related