धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जना गम्भीर
शुभेच्छा न्यूज /७ माघ २०७६, मंगलवार १८:११ , प्रकाशीत
धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। २५ जना सवार मिनीट्रक दुर्घटना हुँदा १९ जना घाइते भएको धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलेले जानकारी दिए।
मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको उनले बताए। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरुलई हलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको उनको भनाइ छ। दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।
धादिङको नीलकण्ठ नगरपालिका-८ मा ग १ ख १२८० नम्बरको मिनीट्रक दुर्घटना भएको थियो।

Related