• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लाइसेन्स बनाउन घुस माग्ने दुई जना पक्राउ

  •    शुभेच्छा न्यूज  /८ माघ २०७६, बुधबार ०९:२० ,  प्रकाशीत
  • अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस माग्ने दुई पक्राउ परेका छन् । महानगरिय ट्राफिक महाशाखाबाट खटिएको टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ स्वयम्भूबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाजुराको जुगाडा गाउँपालिका– ६ घर भइ ठूलो भर्‍याङ बस्ने २५ वर्षीय मानबहादुर रोकाया र बुढा निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्दै आएका ३८ वर्षीय गणेश गुरुङ रहेको महाशाखाका प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार लाइसेन्सको लिखित परीक्षामा पास गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए । प्रहरीले उनीहरूलाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.