गाउँपालिका अध्यक्षको गाडीले किचेर एक जनाको मृत्यु,२ जना घाइते
शुभेच्छा न्यूज /८ माघ २०७६, बुधबार ०९:३१ , प्रकाशीत
नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनाको विषयलाई लिएर गएरातभरी तनाव भएको छ ।हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नु पर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्बोद्धन गर्नुपर्ने माग गरेका थिए ।
तर माग पूरा नभएपनि स्थानीय विरोधमा उत्रिएका हुन् ।

Related