शुभेच्छा न्यूज /१० माघ २०७६, शुक्रबार २१:२२ , प्रकाशीत
महेश सिंह
सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा आगोमा जलेर १३ बर्शिय बालिकाको ज्यान गएको छ । बिहिवार राती १ एक बजेको समयमा बिधुतको तार सरट भइ आगो लगेर बालिकाको मृत्यु भएको समाज बादी पार्टीको युवा नेता कुशेश्वर साह पजियारले जानकारी दिए।
मृत्युु हुने बालिका आशा नायकी १३ बर्षिया छोरी चुन चुन भनीने सोनाली नायक भएको प्रहरीदले जनाएको छ।आशाको श्रीमान दुई बर्ष अगाडि देखी आफ्नो पुरानो घर धनुषाको सबैला नगरपालीकामा बस्दै आएको स्थानीयहरुको भनाइ छ ।
आशाले आफ्नो श्रीमान् संग दुई बर्ष अगाडि सम्बन्ध बिछेद गरेकी थिइन् । आशा एक्लो छोरी लिए दुइ बर्ष अगाडी देखि सिरहाको कर्जन्हा नगरपालीका ४ बस्तीपुरमा बस्दै आईकी छिन ।
आगलागिबाट घरमा रहेको अनपात लत्ताकपडा न जलेको तर मानवीय छेती मात्र भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आमा र छोरी घरमा सुतिरहेको बेला अचानक बिधुतको तार सरट भइ आगलगि भएको थियो ।
आगलगिबाट सोनालीको ज्यान गएको र आमा भागन सफल भएको बताइएको छ । आमा लाई समान्य आगोले पोलेका कारण स्थानीय फुल कुमारी मेमोरियल अस्पतालमा उपचार भई रहेको छ ।

Related