• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा हुने म्याराथन सफलबनाउने प्रतिवद्धता

  •    शुभेच्छा न्यूज  /१२ माघ २०७६, आईतवार १९:२३ ,  प्रकाशीत
  • भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामी फागुन ३ गते हुने “१४ औं सफलपोखरा अन्तर्राष्ट्रिय म्याराथन”सफलबनाउन नेपालप्रहरी र यातयात व्यवसायीले सहमती प्रकट गरेका छन ।

    मञ्चले पोखरा म्याराथनलाई सफलबनाउन शुरक्षा र यातयातव्यवस्थापनको विषयमाविशेष जोड दिएको मञ्चकाअध्यक्ष तेज गुरुङले बताएका छन ।

    पोखरा म्याराथनमाविशेष गरि म्याराथन रुटमा जथाभावीयातयात संचालनहुँदा खेलाडीले निकै समस्याभोग्नु परेको विगतको अनुभव सुनाउँदै अध्यक्ष गुरुङले यातयात र शुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताए ।

    यो पटक म्याराथनमा दौडनेको संख्याह्वात्तै बढने र विदेश बाट समेत धेरैको संख्यामापोखरा म्याराथनकालागिआउने भएकोले सबैले खेलकुद संस्कृतीलाई आत्मसातगर्नुपर्ने बताए ।

    कार्यक्रममाबोल्दै कास्कीकाप्रहरी प्रमुखएसपीदानबहादुर कार्कीले पोखरेलीहरुलाई पोखरा म्याराथनलाई खेलकुदको बिकास र सार्वजनिकहितकालागिप्रयोग गर्नआग्रह गरेका छन ।

    उनले भने–“पोखरा म्याराथनअभियानहो, पोखरामा रहेका हरेक सामाजिक संघ संस्थाहरु आ–आफ्नो संस्थाकातर्फ बाट सचेतनामुलकप्लेकार्ड सहितपोखराका हरेक चोकमाउभिएर खेलकुद संगै सामाजिकअभियानमा जुटन सक्छन ।”

    प्रहरी प्रमुखकार्कीले वर्षको एक दिनपोखराकोप्रचारकालागिगरिएको कार्यक्रममा सबै पोखरेलीहरु ३ घन्टाको लागि सडकमाआउनआह्वान समेत गरे ।

    सोहीकार्यक्रममाबोल्दै पृथ्बीराजमार्ग बस व्यवसायी समितीकाअध्यक्ष योगेन्द्र केसीले पोखरा म्याराथन सफल बनाउन पोखरेली यातयात व्यबसायीहरु प्रतिवद्ध रहेको बताए ।

    “म्याराथन सफलबनाउनयातयातब्यावसायीहरु प्रतिबद्ध छन” उनले भने–“हामी सबै यातयातव्यवसायी संघ संस्थाहरु फागुन ३ गते कम्तिमापनि३ घन्टा म्याराथन रुटमा यातयात साधननचलाउनआग्रहगर्ने छौ ।” यसकालागिआयोजक र प्रहरी संग मिलेर योजनाबनाउने उनले बताए ।

    सो अबसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयकाएसएसपी राजेन्द्रलाल कर्ण, पोखरा महानगर पािलकाका वडा नं १३ काअध्यक्ष लेख बहादुर तामाङ, विन्दयबाशिनीयातयातब्यवसायीका सचिबप्रमोद दवाडी, मञ्चकाप्रथमउपाध्यक्ष हरि पराजुली, सचिब कृष्ण तिमिल्सिना लगाएतले फागुन ३ गते पोखरा म्याराथन सफलबनाउन सबै संग आग्रह गरेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.