आस्था राउतलाई ४ दिन थुनामा राख्न अनुमति शुभेच्छा न्यूज /१३ माघ २०७६, सोमबार १७:१७ , प्रकाशीत एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत काठमाडौं प्रहरी परिसर टेकुले म्याद थपका लागि जिल्ला प्रशासनमा अनुरोध गरेको थियो । राउतले अनुसन्धानमा सघाउने भन्दै सोमबार बिहान मात्रै प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत काठमाडौं प्रहरी परिसर टेकुले म्याद थपका लागि जिल्ला प्रशासनमा अनुरोध गरेको थियो ।
राउतले अनुसन्धानमा सघाउने भन्दै सोमबार बिहान मात्रै प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।
Related