शुभेच्छा न्यूज /१३ माघ २०७६, सोमबार २१:०४ , प्रकाशीत
जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं.४ लोहीमा चितुवाको आक्रमणबाट एक बालक को मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दिपुर गाउँपाकिा वडा नं. ४ स्थित लोही निवासी शुक बहादुर सुनार र आमा पबिता सुनार का छोरा ११ बर्षिय इशाक सुनार रहेको इलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रेले जनएको छ ।
करिव साँझ ६ बजेतिर गाउँको क्षेवरको भोज सकेर घर फर्कने क्रममा आमासंगै गइरहेका छोरा इशानलाइ बाटैबाट चितुवाले झम्टेर लगेपछि करिव ८० मिटर तल मृत अबस्थामा फेला पारिएको थियो ।
चितुवाको आक्रमणबाट तनहुँमा २ वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । केही समय अघी पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको थियो ।
तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकामा चितुवाले आतंक मच्चाइरहेको छ ।

Related