• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वीरेन्द्रनगर दिनभर तानवग्रस्त, साँझदेखि प्रशासनको कर्फ्‍

"टिप्पर चालकलाई कडा कारबाहीका साथै क्षतिपूर्तिको माग "
  •    शुभेच्छा न्यूज  /१४ माघ २०७६, मंगलवार २१:१३ ,  प्रकाशीत
  • सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि आक्रोशित बनेका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गरेका छन् । वीरेन्द्रनगर अहिले बजार तनावग्रस्त बनेको छ ।

    उनीहरुले टिप्पर चालकलाई कडा कारबाहीका साथै क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले प्रहरी बिटमा समेत आगजनी गरेका छन् । प्रहरीले भीडलाई तितरवितर पार्न अश्रु ग्यास हाने पनि भीड नियन्त्रण गर्न सकेको छैन ।

    आन्दोलनले उग्र रुप लिएपछि ६ बजेदेखि कर्फ्यु लगाउने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ६ बजेदेखि कर्फ्यु लगाउने जानकारी दिनुभयो ।

    बिहान टिप्परले वीरेन्द्रनगरको जुम्ला रोडमा किच्दा कालिकोट महावै गाउँपालिका वडा नं ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.