• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा टिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भिर घाइते

  •    शुभेच्छा न्यूज  /१७ माघ २०७६, शुक्रबार १९:४१ ,  प्रकाशीत
  • व्यास नगरपालिका-४ बागभञ्ज्याङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।मृत्यु हुनेमा चितवनको भरतपुर नगरपालिका-६ गीतानगरका ४६ वर्षीया अनिता पाठक रहेकी छन्।

    उनको श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएका छन्। दमौलीबाट भोर्लेटारतर्फ जाँदै गरेको ग.१ख ८६७८ नम्बरको टिपरको ठक्करबाट घाइते भएकी अनिताको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

    उनका अनुसार टिपरको पछाडिको पाङ्ग्राले किचेको हुने सक्ने अनुमान गरिएको छ। विपरीत दिशाबाट आउँदै गरेको ना.३९प ५०० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा अनिता खसेर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

    श्रीमानको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.