सुभेक्षा न्युज /२९ माघ २०७६, बुधबार ११:३७ , प्रकाशीत
नवलपुरको बुलिङमा ट्याक्टर दुर्घटना हुदाँ ४ जनाको ज्यान गएको छ भने १५ जना घाईते भएका छन । घाईते मध्ये पनि २ जनाको अवस्था गंभिर छ ।
जिल्लाको बुलिङ्गटार गाउँपालिका ३ को डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गए राती भएको ट्याक्टर दुर्घटना भएको हो ।
बुलिगंटारमा रहेको प्रहरीले दिएको जानकारी अनुसार लु. ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा पनि ज्यान गुमाउनेहरुमा बुलिगंटार गाउँपालिका ३ बतासा गाउँका ५० बर्षका यमसिहं सारु मगर, ३२ बर्षका नरबहादुर सुस्लिगं मगर, २५ बर्षका नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर र ४५ बर्षका पुर्णप्रसाद माकिम मगर रहेका छन ।
दुर्घटना राती ८ः०० बजे भएको र बिकट गाउँको भित्री कच्ची सडकमा भएको कारण जानकारी पाउन ढिला हुनुका साथै उद्दारमा समस्या परेको हो । घाइते सबैलाई भरतपुर अस्पताल पठाईएको छ ।

Related