अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख घुस रकम सहित पक्राउ गरेको छ ।
निमित्त कार्यालय प्रमुख देवकोटा र करारमा रहेका कार्यालय सहयोगी तेलीले टेण्डरको काठ उठाए वापत सेवाग्राहीसँग पटक पटक घुस मागेको सूचना अख्तियारमा आएपछि उसले आफ्नो टोली टोली खटाएको थियो ।
अख्तियारको बुटवल कार्यालयबाट गएको टोलीले उनीहरुलाई दुई लाख घुस रकमसहित वर्दघाट सुस्ता पूर्व कावासोती नगरपालिका ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट नियन्त्रणमा लिएको हो।
उनीहरु माथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

Related