• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाग्लुङसंग कास्की ‘बि’ ८ विकेटले पराजित

  •    शुभेच्छा न्यूज  /२ फाल्गुन २०७६, शुक्रबार १७:१९ ,  प्रकाशीत
  • पोखरामा जारी गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगितामा बाग्लुङले कास्की ‘बि’लाई ८ विकेटले पराजित गरेको छ ।

    पोखरा क्रिकेट एकेडेमिको आयोजनामा शुक्रबार भएको खेलमा टर जितेर व्याटिङ्ग गरेको कास्कीले ३६. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो । कास्कीको तर्फबाट सफल श्रेष्ठले ५ चौका प्रहार गर्दै ३० रन बनाए भने आकाश सर्माले पनि ५ चौकाकै मद्धतमा २२ रन जोडे । सुदिप भट्टराईले अभिजित १८ रन बनाएका थिए ।

    बाग्लुङ्गको वलिङमा प्रशान्त सापकोटाले ४, सुवास भण्डारी र पुष्कल गौडेलले समान २÷२ तथा रोहित कँडेल र सचिन अधिकारील पनि समान १÷१ विकेट लिए ।

    जितका लागि १ सय ११ रनको लक्ष्य सहित मैदान उत्रिएको बाग्लुङले २ विकेटको क्षतिमा मात्रै २०.३ ओभरमा लक्ष्य भेट्यायो । बाग्लुङको जितमा सचिन अधिकारीले अभिजित ३९ तथा बुद्धिबहादुर थापाले अभिजित ३७ रन बनाए ।

    कास्कीको बलिङमा सुदिप भट्टराई र दर्पण डाँगिले १÷१ विकेट लिए । खेलमा बाग्लुङ्गका प्रशान्त सापकोटा म्यान अफ द म्याच भए । प्रतियोगिता संयोजक चन्द्रबहादुर गुरुङ्ग जिम्मीले उनलाई म्यान अफ द म्याच ट्रफि प्रदान गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.