फागुन ०३ गते शनिबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल शुभेच्छा न्यूज /२ फाल्गुन २०७६, शुक्रबार २१:४४ , प्रकाशीत मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रोकिएका काम बन्नुका साथै आय आर्जनका स्रोत समेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढेपनि शुभ चिन्तकहरूले साथ दिनेछन् । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथी भाइसँग भने मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रोकिएका काम बन्नुका साथै आय आर्जनका स्रोत समेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढेपनि शुभ चिन्तकहरूले साथ दिनेछन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथी भाइसँग भने मित्रता बढ्नेछ । पहिलेको लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।
Related