पोखरा–९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रको सडकमा गुडिरहेको ना ४ ख ९३६६ नं को बसले ढालेको विद्युत पोलले टाउकोमा लाग्दा पैदलयात्री एक महिला गम्भीर घाइते भएकी छन् ।
विद्युत पोलले टाउकोमा लाग्दा कास्की जिल्ला माछापुच्छ्रे गाउँपािलका–२ भुर्जुङखोला निवासी ४६ वर्षीया कृष्ण कुमारी विक गम्भीर घाइते भएकी हुन् ।
घाइते विकको गण्डकी मेडिकल कजेल नयाँबजार पोखरामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बस र चालकलाई नियन्त्रणमा लिएको बताए ।

Related