पोखरा । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको लायन्य क्लव अफ पोखरा न्यूरोड चौतारीको सातौं अधिबेशनले नयाँ नेतृत्व चयन गरेकोछ।
क्लवले लायन बर्ष २०१८÷०१९ का लागि धुर्व प्रसाद रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेकोहो। रेग्मी यसअघि क्लवको प्रथम उपाध्यक्षमा रहि विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए।
त्यसैगरी क्लवको प्रथम उपाध्यक्षमा क्षेत्र बहादुर बराल क्षेत्री निर्वाचित भएका छन्, दृतिय उपाध्यक्षमा शिवराज बराल र तृतिय उपाध्यक्षमा तुलसी प्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष पवित्रमणी पोखरेलले जानकारी दिए।
त्यसैगरी क्लको सचिवमा अर्जुन प्रसाद पौडेल निर्वाचित भएका छन भने सहसचिबमा लोकबहादुर कुँवर खाँड निर्वाचित भएका छन्। क्लवको कोषाध्यक्षमा शिशिर मिश्र र सहकोषाध्यक्षमा गणेश सेन्सुरी निर्वाचितएका छन्।
यस्तै ट्रेमरमा कृष्ण लम्साल र टेलटुइष्टरमा पुर्णबहादुर थापा निर्वाचित भए। क्लवको पिआरओमा केशरी प्रसाद तिवारी र मेम्वरशिप चियर पर्सनमा रामेश्वर आचार्य निर्वाचित भएका छन् भने रिपोटिङ्ग अफिसरमा नरेन्द्र श्रेष्ठलाई चयन गरेको छ।
त्यसैगरी डाइरेक्टरहरुमा डा.कमल प्रसाद चपाई,माधव आचार्य,माधब बस्ताकोटी,रामचन्द्र शर्मा,याम गुरुङ र मुक्तीनाथ ढकाल रहेका छन।
क्लवको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल,बलराम बडाल,नरहरि पौड्याल,अर्जुन गिरी,दिपक घिमिरे र पवित्रमणी पोखरेल रहेका छन्।

Related