कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको हो ।
कालीमाटीबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ दुर्घट्ना हुदा पोखरा महानगरपालिका १७ बेलघारीकी बर्ष २१ की जमुना क्षत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
महिलाको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घट्नामा घाइते भएका तीन जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख निरिक्षक सन्तोष रोकाले बताए ।
‘कार अत्याधिक तीव्र गतीका कारण अनियन्त्रीत भई दुर्घट्ना भएको हो’ उनले भने ‘चालकले मापासे गरेको आशंकामा मादक पदार्थ (मापासे) जाँचका लागि अस्पताल पठाएका छौ।’
कारमा पाँच जना यात्रु सवार रहेका थिए । कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवस्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

Related