• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मोबाइलबाटै थाहा पाउनोस् पानी कति छ

  •    शुभेच्छा न्यूज  /१२ फाल्गुन २०७६, सोमबार ०७:३३ ,  प्रकाशीत
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीको विवरणबारे जानकारी दिने मोबाइल ‘एप्स’ सुरु गरेको छ ।

    पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि यो ‘एप्स’ सुरु गरिएको हो ।

    केयुकेएलले यो एप्सको सुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ । एप्सबाट जुनसुकै स्थानमा बसेर पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।

    उनका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ। मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुन सक्ने उनले बताए ।

    खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयुकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ। लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स सुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो संकलन गर्ने एप्स पनि सुरु गरेको छ ।

    विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.