• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ सिलिङ्गेमा भलिवल प्रतियोगिता सम्पन्न, सिद्द युवा क्लबलाई उपाधि

  •    शुभेच्छा न्यूज  /१२ फाल्गुन २०७६, सोमबार १९:१९ ,  प्रकाशीत
  • महाशिवरात्रीको अबसर पारी जटाशंकर धार्मिक बिकास समितिको आयोजनामा पोखरा २६ सिलिङ्गे बगैचामा भएको दशौ सिलिङ्गे महाशिवरात्री मेला तथा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

    पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि।सीले उदघाटन गरेको सो प्रतियोगितामा पुरुष खुल्ला भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रुद्राभिषेक, अखण्ड रुद्री, सामुहिक ब्रतबन्ध, महाआरती, संगितमय भजन, युवा पण्डित बिष्णु प्रसाद पौडेल र तारानाथ पराजुलीबाट शिव महिमा कथा प्रबचन आयोजना गरिएको थियो ।

    कार्यक्रममा पुर्ब सल्लहाकार मुरारी शर्मा,निबर्तमान अध्यक्ष कृष्ण बहादुर अधिकारी, पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नारायण प्रसाद बाराल , वडा सदस्य खड्ग बहादुर रानाभाट, भगवती हाईड्रो पावर डेभलपमेण्ट कम्पनिका परियोजना निर्देशक ई।बसन्त मोहन भट्टराई, ईलाका प्रशासन कार्यलयका प्रमुख चित्रांगत बराल, लगायतले बोल्नु भएको थियो।

    प्रमुख अतिथि मेयर मान बहादुर जि।सीले हामी सबैले आफ्नो धर्म,संस्कृतिको जगेर्ना गर्दै धार्मिक पर्यटनबाट पनि आयआर्जन गर्नुपर्ने र त्यसका लागी सबै लाग्नु पर्ने बताउनु भएको थियो ।साथै वडा नं २६ सिलिङ्गेमा खुला व्यामशाला निर्माणका लागि महानगर सकरात्मक रहेको र महानगरको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताए ।

    कुल १४ टिम सहभागी रहको खुल्ला भलिबल प्रतियोगितामा सिद्द युवा क्लब बेतियानी प्रथम , जि।एस ईन्टरप्राईजेज पोखरा९२६ कालिकाचोक द्धितीय भई क्रमश नगद रु ३०,०००र १५,००० साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    संस्थाका अध्यक्ष युवा पण्डित राम प्रसाद सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष लक्ष्मी देबि भट्टराई तथा कार्यक्रमको सञ्चालन सचिब बिकास रानाभाटले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.