आज मिति २०७६ साल फागुन महिनाको १५ गते विहिबार तदानुसार २७ फेब्रुअरी सन् २०२० चिल्लाथ्व श्रीशाके १९४१ नेपाल सम्बत् ११४० फाल्गुनशुक्लपक्ष ।
आज सुर्योदय बिहान ६ः३३ बजे भयो भने सुर्यास्त साँझ ६ः०२ बजे हुनेछ । आज चन्द्रमा मीन राशिमा परेकाले उत्तर दिशाको यात्रा सफल रहनेछ ।
राशिफल :
मेष : जीवनको सत्यताको सामना गर्नुपर्ला । प्रेम वैवाहिक जीवनमा सफल भईनेछ । स्वास्थ्य बिर्गनाले समस्या आउला । सवारी साधन, जग्गा आज नकिन्दानै राम्रो होला । कला वा साहित्य क्षेत्रबाट पनि असन्तुष्टि मिल्ला ।
वृष : राम्रो काम गर्ने योग छ । नकरात्मक विचार मनमा नलिनुहोला । व्यापार मा परिवर्तन गर्ने योजना बन्न सक्छ । आफन्तबाट सहयोग नपाउदा असन्तुष्टि छाउनेछ । दाम्पत्य जीवनमा मधुरता रहनेछ ।
मिथुन : युवाहरुलाई आफ्नो करियरका लागि राम्रो विकल्पमा मिल्न सक्छ । बच्चालाई गाली गर्नुभन्दा विवेक सँग काम लिँदा राम्रो होला । प्रियजन सँग समय बित्ने योग छ ।
कर्कट : हतारमा कुनै निर्णय नलिनुहोला । धार्मिक क्रियाकलापमा लाग्न शान्ति मिल्नेछ । अर्थ लाभ गर्न यात्राको योग छ । परिवारमा खुशीयालीको समय छ । पुराना साथीहरु सँगको भेटमा मन प्रफुल्ल होला ।
सिंह : प्रेम सम्बन्धबाट मनमुटाव हुन सक्छ । काममा अलि बढि व्यस्त रहिनेछ । कसैसँग वादविवाद हुन सक्छ । आर्थिक स्थिति राम्रो होला । व्यवसाय मा नयापन ल्याउने योजना बन्ला ।
कन्या : रचनात्मक काममा रुचि बढ्नेछ । जागिरमा चाहेअनुसारको पद मिल्ला । भ्रमण गर्दा आर्थिक कठनाई हुन सक्छ । आमाको स्वास्थ्यको चिन्ता बढ्नसक्छ ।
तुला : आमाबाबा तपाईसँग प्रसन्न रहनुहुनेछ । सामाजिक समारोहमा सहभागि हुने समय छ । सकरात्मक दृष्टिकोण रहला । ईश्वरको प्रति आस्था जाग्नेछ । स्वास्थ्य राम्रो रहनेछ । सहकर्मीहरुको साथ मिल्ने समय छ ।
बृश्चिक : भौतिक सुख सुविधामा वृद्धि हुनेछ । अप्रत्याशित धन लाभको समय छ । वरिष्ठ व्यत्तिहरुको सल्लाहले तपाईको कार्यमा लाभ मिल्नसक्छ । परिवारको साथ रहनेछ । धार्मिक यात्राको समय छ । धर्मकर्मप्रति रुचि बढ्ने दिन छ ।
धनु : रोकिएको काम सुचारु हुनेछ । विद्यार्थीका लागि उच्च शिक्षा लिन विदेश जाने समय छ । परिवारसँग धार्मिक यात्राको समय देखिन्छ ।
मकर : कुनै षडयंत्रको शिकार भईनसकिनेछ । काममा लापरवाही गर्दा घातक हुन सक्छ । शारीरिक कमजोरी महसूस होला । व्यापारमा घाटा बेहोर्नुपर्ला ।
कूम्भ : सन्तान सँग सम्बन्धित चिन्ता हुन सक्छ । कामकाजमा मन नलाग्ला । निराशा वा नकरात्मकता हावी होला । व्यापारमा प्रतिस्पर्धा बढ्न सक्छ । सरकारी कार्यमा सफलता मिल्नेछ ।
मीन : भविष्यको चिन्ता लाग्नेछ । भौतिक सुखसुविधा मिल्ला । जीवनसाथीसँग मनमुटाव हुन सक्छ । सन्तानको तर्फबाट शुभसमाचार प्राप्त होला । आम्दानीको स्रोतमा वृद्धि होला । स्वास्थ्य सामान्य रहनेछ ।
महत्वपूर्ण समय : बिहान ६ः३३ बजेदेखि बिहान ८ः०३ बजेसम्म शुभबेला र अपरान्ह ५ः०३ बजेदेखि साँझ ६ः३३ बजेसम्म शुभबेला भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी गर्दा राम्रो हुन्छ ।
राहुकाल समय : दिउँसो १ः३० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म राहुकाल समय भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी नगर्दानै राम्रो हुन्छ ।

आजको शुभसमय तालिका :
बिहान ६ः३३ बजेदेखि बिहान ८ः०३ बजेसम्म शुभबेला
दिउँसो १२ः३३ बजेदेखि दिउँसो २ः०३ बजेसम्म लाभबेला
दिउँसो २ः०३ बजेदेखि अपरान्ह ३ः३३ बजेसम्म अमृतबेला
अपरान्ह ३ः३३ बजेदेखि अपरान्ह ५ः०३ बजेसम्म कालबेला
अपरान्ह ५ः०३ बजेदेखि साँझ ६ः३३ बजेसम्म शुभबेला

Related