• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दोश्रो वेगनास कपको सेमिफाइनल समिकरण पूरा

  •    शुभेच्छा न्यूज  /१५ फाल्गुन २०७६, बिहीबार २०:११ ,  प्रकाशीत
  • वेगनास तालकिनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको सेमिफाइनल समीकरण पूरा भएको छन ।

    बिहिवार सम्पन्न खेलमाशिशुवाएफ सि ले आयोजक वेगनास ‘ए’ लाई २ – १ गोल अन्तरले पराजितगर्दै सेमिफाइनलप्रवेश गरेको छ। शिशुवाको जितमाबिजय गुरुङ र रोशन क्षेत्रीले एक एकगोल गरेका हुन्। पहिलो हाफमै २ गोल गरेर दवाबमा राखेको शिशुवाले उसकै घरेलु मैदानमा वेगनास‘ए’लाई पराजित गरेको हो।

    त्यस्तै अर्को खेलमापनिआयोजक वेगनास बि लाई हिमाल एन्ड रक्ष मेमोरियलबिले शुन्यका विरुद्ध १ गोल गर्दै सेमिफाइनलमा स्थानबनाएको छ। हिमाल एन्ड रक्षकाबेल प्रसाद गुरुङको गोल नै निर्णायकगोल बनेको थियो। गुरुङले खेलको म्यानअफदिम्याच समेत प्राप्त गरे।

    प्रतियोगिताको पहिलो खेलमा राईजिङ स्टारले हिमाल एण्ड रक्ष मेमोरियल बि लाई टाईब्रेकरमा पराजितगर्दै सेमिफाइनलमाशिशुवाएफ सि संगको भेट पक्का गरेको छ। टाईब्रेकरमा पुगेको खेलको निर्णायकगोल गरेका राईजिङ्गकाबिपिन सेन म्यानअफदिम्याच समेत बनेका थिए।

    निकै प्रतिस्पर्धात्मक खेलमाआयोजक वेगनास रेडले सबिन मेमोरियललाई टाईब्रेकरमा २ – १ गोलले पराजित गरेको छ। एक एक को बरावरीमापुगेको खेलको निर्णय टाईब्रेकर वाट भएको हो।जित संगै वेगनास रेडले सेमिफाइनलमाहिमाल एन्ड रक्ष मेमोरियल ’ए’ संगको भेट पक्का गरेको छ।

    निकै उत्कृष्ट खेल खेलेको सबिन मेमोरियलले गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि समयमा स्कोर गर्न नसक्दा पराजयभोग्नु परेको हो। खेलको म्यानअफदिम्याचमनिषक्षेत्री घोषित भएकाथिए।

    प्रतियोगितामाशुक्रवार सेमिफाईनका खेल हुने कार्यक्रम संचालक सचिन रानाभाटले जानकारी दिएका छन् ।यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमादर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवकाअध्यक्ष रामवहादुर रानाभाटले वताएका छन ।

    प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सयपचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्नेछ । प्रतियोगितामाउत्कृष्ट खेलाडी, उच्चगोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५ ÷ ५ हजार प्राप्तगर्नेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.