• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मासु व्यवसायी संघको प्रथम साधारणसभा सम्पन्न

  •    शुभेच्छा न्यूज  /१५ फाल्गुन २०७६, बिहीबार २०:३५ ,  प्रकाशीत
  • मासु व्यवसायी संघ कास्कीको प्रथम वार्षिक साधारण सभापोखरामा सम्पन्न भएको छ ।

    विगत एक दशक देखि कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिको नामबाट सञ्चालित संस्थाले विधान संसोधन गरी गतवर्ष देखि मासु व्यवसायी संघ कास्की कायम गरी संचालित संस्थाले पहिलो वार्षिक साधारण सम्पन्न गरेको हो ।

    समितिका संस्थापक अध्यक्ष अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित वार्षिक साधारण सभामा वोल्दै श्रेष्ठले व्यवसायलाई मर्यादित वनाउन व्यवसायी जिम्मेवार हुनु पर्ने वताए । हामीजिम्मेवार भएर व्यवसाय ग¥यौ भने राज्यले दुःख दिन नसक्ने श्रेष्ठले वताए ।

    विशेष अतिथि मासु व्यवसायी संघ कास्कीका संरक्षक प्रेम प्रसाद पौडेल ठाकुरले मानव स्वास्थ्य सँग जोडएको मासु व्यवसाय संचालक अस्वस्थ्य प्रतिस्पर्धामा भन्दा गुणस्तरमा केन्द्रित हुनु पर्ने वताए ।

    यस्तै कुखुरा पालक किसान संघका अध्यक्ष यज्ञ प्रसाद गुरुङ, पोल्ट्री व्यवसायी संघका अध्यक्ष गुरु प्रसाद पौडेल, मासु व्यवसायी संघकापूर्व अध्यक्ष युवा व्यवसायी भोलानाथ ओझा, पत्रकार यदुनाथ वञ्जारा सह सचिवपवन नेपाल लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    वार्षिक साधारण सभामा संघका अध्यक्ष गोविन्द प्रसाद तिवारीको वार्षिक प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष लोकराज शर्माको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित भएको थियो ।

    संघका अध्यक्ष गोविन्द प्रसाद तिवारीको अध्यक्षतामा भएको साधारण सभाको संचालन सचिव राजेन्द्र तिमिल्सीनाले र स्वागत मन्तव्य संघका उपाध्यक्ष ज्ञानहरी आचार्यले गरेकाथिए ।

    पोखरामादुई वटामासु व्यवसायी संस्था रहेको छ जसमा खसी कुखुराको कारोवार गर्ने मासु व्यवसायी संघमा चार सय व्यवसायी आवद्ध रहेको सचवि राजेन्द्र तिमल्सिनाले वताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.