पूर्वमन्त्री बाँस्कोटाले अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध दर्ता गरे मुद्दा
तपाईको प्रतिक्रिया





निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजय मिश्रविरूद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन्।
सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद गर्नका लागि ७० करोड घुस कमिसन मागेको अडियो सार्वजनिक गर्ने मिश्रविरूद्ध शुक्रबार बाँस्कोटाले जिल्ला अदालत काठमाडाैंमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।
अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।
Related