• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लैंगिक हिंसा न्यूनिकरण गर्न महिला पुरुषको समान सहभागीता

  •    शुभेच्छा न्यूज  /१८ फाल्गुन २०७६, आईतवार २०:१० ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लंैगिक हिंसा न्यूनिकरणका लागि महिला र पुरुष दुवैको समान सहभागीता हुुनुपर्नेमा जोड दिएकी छन् ।

    पोखरा महानगरपालिका वडा नम्वर ७ ले आइतबार आयोजना गरेको लैडिंगक हिंसा विरुद्ध समसचेतना कार्यक्रममा बोल्दै उहाँले हिंसामा महिलामाथि हुने भएकाले र हिंसा गर्ने पुरुष भएकाले दुवैको समान सहभागीता बिना हिंसा न्यूनिकरण गर्न नसकिने बताइन् ।

    राष्ट्र निर्माण र विकासमा महिला पुरुषको समान सहभागीता हुनुपर्छ उनले भनिन्, ‘पुरुषले महिला र महिलाले पुरुषलाई हेर्ने दृष्टिकोण सकरात्मक भएमात्रै लैडिंक हिसां न्यूनिकरण गर्न सकिन्छ ।’

    उपप्रमुख गुरुङले समाजमा लैगिंक रुपमा गरिने हिंसाका घटना बढेको र त्यसमा महिला बढि पीडित रहेको बताइन् । अव लैगिंक हिंसा विरुद्धका कार्यक्रममा पुरुष र महिलाहरुको सहभागीता हुनुपर्छ भन्ने मान्यताले महानगरले लैगिंक हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता समसचेतना कार्यक्रम ल्याएको उपप्रमुख गुरुङल बताइन् ।

    कार्यक्रममा पोखरा महानगरका न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक समितिको अधिकार क्षेत्र, न्यायिक समितिले हेर्न मिल्ने विवादका बारेमा र अधिबक्ता भुवन पराजुलीले देब्यानी र फौजदारी कानून बारे सहजीकरण गरेका थिए ।

    पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रभा पन्तले स्वागत गरेकी थिइन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.